कांग्रेसले तीन दिनको आन्दोलन घोषणा गर्यो
काठमाडौं, (ससं) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदममाथि थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमित...