काठमाडौं, पुस ९ (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पाँच हजार ५१० जनाको नमूना पीसीआर परीक्षण गरिएकोमा ६१३ जनामा कोरोना पोजिटिभ देखिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार ५९२ पुगेको छ।
Total Page Visits: 4 - Today Page Visits: 1