Monday, March 8Nepal News Portal
Shadow

२४ घण्टामा उपत्यकामा थप २७९ कोरोना संक्रमित


काठमाडौं, पुस १० (ससं) । पछिल्लो २४ घण्टामा उपत्यकामा थप २७९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर शुक्रबार संक्रमित पुष्टि हुनेमा ६०८ रहेका छन् भने ९ को मृत्यु भएको छ ।

Total Page Visits: 9 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्