Monday, March 8Nepal News Portal
Shadow

बालिका बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ


काठमाडौ, पुस १२ (ससं) । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामप्रसादराई गाउँपालिका ६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ परेका छन्।

पाण्डेले ती बालिकालाई पुस ४ गते ललाइफकाइ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Total Page Visits: 21 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्