Monday, March 8Nepal News Portal
Shadow

नेकपा अध्यक्ष ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना


काठमाडौं, १५ पुस (ससं) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार बिहान साढे ११ बजे सीतालाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहाले जानकारी दिएकी छिन् ।

अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सीता दाहाल लामो समयदेखि पाकिन्ससलगायत रोगबाट पीडित छिन्।

Total Page Visits: 30 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्