Thursday, March 4Nepal News Portal
Shadow

सायपत्री हाइड्रोपावरको विशेष साधारणसभा माघ ४ मा


काठमाडौं, १६ पुस (ससं) । सयपत्री हाइड्रोपावर लिमिटेडले पहिलो विशेष साधारणसभा आगामी माघ ४ गते आइतवार गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आगामी ४ गते अपरान्ह्र १ बजे उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिलमा हुने बताइएको छ ।

सभाले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Total Page Visits: 23 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्