Saturday, March 6Nepal News Portal
Shadow

मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्का शर्माले जितिन्


काठमाडौं, पुस १६ (ससं) । २४ वर्षिया अनिष्का शर्माले मिस युनिभर्स नेपाल २०२० को उपाधि जितेकी छन्।

राजधानीमा बुधबार आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन्।

शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् ।

नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन्। न्यान्सी खड्का फोर्थ रनरअप भइन्।

Total Page Visits: 52 - Today Page Visits: 5
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्