Thursday, March 4Nepal News Portal
Shadow

माछा खाएपछि झुक्किएर नि नखानुहोस् दूध


काठमाडौं, पुस १८  (ससं) । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ ।

यसैगरी, माछाको सेवन गर्नेहरुको आँखा स्वस्थ हुन्छ भने कपाल पनि लामो हुने गर्छ । मधुमेहका रोगीहरुका लागि पनि माछा निकै फाइदाजनक हुन्छ ।
तर, माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खान नहुने अनुसन्धानमा उल्लेख छ । यसले छालासम्बन्धी रोगहरु लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । यसलाई भिटिलिगो भनिन्छ ।

भिटिलिगोको समस्यामा छालाले पिगमेन्ट मेलेनिन छोडिदिन्छ जसले सेतो दाग देखिनसक्छ । यस रोगमा छालामा रंग छुट्याउने मिलेनिन नामक पदार्थको निर्माण बन्द गरिदिन्छ । र सेतो धब्बा देखिन थाल्छ ।

सामान्यतयाः माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन ।

Total Page Visits: 16 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्