Saturday, March 6Nepal News Portal
Shadow

नक्कली परीक्षार्थी बनि परिक्षा दिने १४ जना पक्राउ


काठमाडौं, पुस १९ (ससं) । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बलको मुख्यालयले जनाए अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेको जनाएको छ।

उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

Total Page Visits: 18 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्