Saturday, March 6Nepal News Portal
Shadow

उपत्यकामा बिहीबार २ हजार ५८० सवारी चालकमाथि कारबाही


काठमाडौं,पुस २४ (ससं) । बिहीबार उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५८० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्ने सवारी चालकमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १८१ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७८ जना छन्।

यसै गरी, ढोका खुला राखेर चलाउने ९६, सडक लेन पालना नगर्ने ९२ जना, रातो बत्तीको उल्लंघन गर्ने ८३ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५९ जना र मदिरा पिएर सवारीसाधन चलाउने ८० जना चालक रहेका छन्।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्