काठमाडौं, (ससं) । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर–१५ खुमलटारमा आगामी माघ १ गतेबाट सर्ने भएको छ । बोर्डले मंगलबार सूचना जारी गरी हाल ललितपुर महानगरपालिका वडा नं–५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सरेको जानकारी दिएको हो ।
Total Page Visits: 5 - Today Page Visits: 2