Friday, March 5Nepal News Portal
Shadow

चन्द्रागिरि हिल्सको आइपीओ भर्नेहरुलाई केवलकारमा २५ प्रतिशत छुट


 

काठमाडौं, (ससं) । चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने सबै आवेदकहरुले चन्द्रागिरि केबुलकारको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासलाई मध्येनजर गर्दै कम्पनीले उक्त् छुट दिने व्यवस्था गरेको हो ।

कम्पनीले उक्त योजना आज सार्वजनिक गरेको छ । छुट पाउनका लागि आवेदनकर्ताले सेयरमा आवेदन दिएको कुनै न कुनै प्रमाण देखाएको आधारमा छुट पाउने छन् । उक्त योजना माघ ५ गतेदेखि १ बर्षसम्मका लागि लागु हुने छ ।

Image may contain: text

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्