Thursday, March 4Nepal News Portal
Shadow

काठमाडौंमा ओली समूहले विभिन्न ठाउँबाट र्‍याली सुरु


काठमाडौं, (ससं) ।  काठमाडौंमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्‍याली सुरु गरेको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् ।
उपत्यकाका विभिन्न १६ ठाउँबाट र्‍याली सुरु हुने र सबै र्‍यालीहरु सभास्थलसम्म आउने ओली समूहले जनाएको छ ।

Total Page Visits: 4 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्