Monday, May 10Nepal News Portal
Shadow

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिल्नेछ यस्तो छुट


काठमाडौं, (ससं)। बैङ्कका ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैङ्कको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैङ्कका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप  अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खानारपेय पदार्थमा १०५ सम्मको छुट प्राप्त गर्नेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैङ्कले जनाएको छ ।

Total Page Visits: 80 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्