Monday, March 8Nepal News Portal
Shadow

नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु


नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, प्रसाद, क्लासिक, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनको जनमा धरानमा वि.सं. २०४२ सालमा भएको हो ।

उनका इन्स्टाग्राममा राखिएका १० सुन्दर फोटाहरु हेर्नुहोस्

 

Total Page Visits: 201 - Today Page Visits: 75
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्