Thursday, April 22Nepal News Portal
Shadow

अञ्जु पन्त र थीर बैवाहिक बन्धनमा बाँधिए, हेर्नुहोस् फोटो


काठमाडौं, (ससं) । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइराला आज बैवाहिक बन्दनमा बाँधिएका छन् । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।

विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् । भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए ।
हेर्नुहोस् फोटोमा

Total Page Visits: 164 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्