Wednesday, April 21Nepal News Portal
Shadow

नेकपासँग रुष्ट हुँदै ६० भन्दा बढी कांग्रेस प्रवेश


काठमाडौं, (ससं) । गोरखाको भिमसेन थापा–४ धावामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६० भन्दा बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल धावाको आयोजनामा नेकपासँग रुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्राम नेपाली कांग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे, ठाकुर पुडासैनी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा भिमसेन थापा ४ धावा मा ६० जना भन्दा बढी नेपाली नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

Total Page Visits: 97 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्