Monday, March 8Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीलाई प्रश्न, निर्मिला पन्त तपाईंकी छोरी भएकी भए उसको हत्यारालाई यसरी नै छोड्नु हुन्थ्यो ?


 

सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू,

जय नेपालको न्यानो अभिवादन,

नेपालको राजनीति पृष्ठभूमिमा तपाईंले दिएका हरेक योगदानलाई महत्वपूर्ण मानिन्छ । तर पनि तपाईले बेला बेलामा नेपालको राजनीतिमाथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिव्यक्ति र दोहोरो चरीत्रका कारण चाहि मर्माहित भएको छु । सर्बप्रथम पुनः नेपालको ४१ औं प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिन चाहान्छु । म त्यति विगतमा जान चाहन्न वर्तमानकै अवस्थाका बारेमा केहि कुरा तपाईं र सारा नेपाली नागरिक सामु वकल्न मन लाग्यो । आज विदेशी भूमिमा रहेर लेख्नु परेको भए राम्रो लाग्ने थिएन होला । तर, अहिले नेपाल मै छु । त्यही भएर यो पत्र लेखेको हुँ।
निर्मिला पन्त तपाईंको छोरी भएको भए उसको हत्यारालाई यसै गरी छोडनु हुन्थ्यो ?
पावरमा हुनेले जे गरे पनि हुने नियम तपाईहरुले बनाउँनु भएको छ हो ?
तपाईंका यस्ता कुरा खोज्नु हो भने बलत्कार, हत्या, हिम्सा भरस्टचार कति छन् कति । पावरको आडमा बसेर रमाउनेलाई गरिब को पीडा के थाहा।

सुवास न्यौपाने
सामाजिक अभियन्ता

Total Page Visits: 69 - Today Page Visits: 7
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्