Monday, May 10Nepal News Portal
Shadow

श्रीमती नभएको बेला ५ बर्षीया छोरीमाथि बलात्कार !


कपिलवस्तु,(ससं) । श्रीमती घर नभएको बेला आफ्नै ५ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका–१ दोबाटो निवासी २५ बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरीले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

Total Page Visits: 123 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्