Saturday, March 6Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण


काठमाडौं, १७ असोज (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो पीसीआर परिक्षणबाट ममा पनि कोरोना–पोजेटिभ देखायो ।’

उनले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई सजग रहन पनि आग्रह गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक थापाले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा सार्वजनिक गरेका छन् ।

Gepostet von Bishnu Rimal am Samstag, 3. Oktober 2020

हिजोको PCR परीक्षणलेममा कोरोना-पोजिटिभदेखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।

Gepostet von Surya Thapa am Samstag, 3. Oktober 2020

 

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्