Wednesday, April 21Nepal News Portal
Shadow

घनश्याम भुषाल र शंकर पोखरेल बीच सिंहदरबारमा ४५ मिनेट कुरा


काठमाडौं, (ससं) । नेकपाका दुई समूहका दोस्रो तहका नेताहरुले छलफल गरेका छन्। आज (बिहीबार) ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड(नेपाल समूहका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालले सिंहदरबारमा छलफल गरेका हुन्।
दुई नेताबीच पार्टी एकताका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरुबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो।

Total Page Visits: 138 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्