Thursday, April 22Nepal News Portal
Shadow

यस्तो रहेको छ आजको मौसम


काठमाडौं, (ससं) । आज शनिबार दिउँसो प्रदेश न. एक, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको जल  तथा मौसम विभागले जानकारी दिएको हो । जल तथा मौसम विभागका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सफा रहने छ ।
राति भने सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।

Total Page Visits: 146 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्