Wednesday, April 21Nepal News Portal
Shadow

धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. आगोलागी हुँदा करोडौंको क्षती


धनगढी, (ससं) । धनगढी उप-महानगरपालि -४ चटकपुर स्थित रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको छ भने आगलागी नियन्त्रणमा प्रहरी, नेपाली सेना लगायतका शुरक्षा निकाय हरु प्रयासरत छन् । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।

Total Page Visits: 156 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्