Monday, May 10Nepal News Portal
Shadow

आफै यस्तो काम गरेर ९ बर्षे बालक अर्बपति , यस वर्ष मात्र ३ अर्ब भन्दा बढि कमाए


काठमाडौं, (ससं) । बिश्वमा यस्ता घटना हुन्छन् जुन पत्याउने गाह्रो हुन्छ । यस्तै एक ९ वर्षका बालक अर्बपति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपैयाँ कमाएका छन् । यो कुरा सुन्दा पत्याउन सकिदैन तर सत्य हो ।
रेयान काजी नामका ९ वर्षका बालकले डिजिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमाएका छन् । उनी २०२० मा युट्युबबाट सबैभन्दा बढि कमाइ गर्ने व्यक्ति बनेका छन् ।
अमेरिकाको टेक्सासका ९ वर्षका रेयान काजी युट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडियो राख्छन् । भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् ।
उनले २०२० मा युट्युबबाट २९.५ मिलियन डलर कमाएका छन् । यसका अलावा उनले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङबाट पनि उनले २०० मिलियन डलर कमाएका छन् ।

Total Page Visits: 594 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्