Monday, May 10Nepal News Portal
Shadow

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा


काठमाडौं, (ससं) । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बस्ने भएको छ । आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गरिएका छन्।

पूर्वसांसदहरू नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।

Total Page Visits: 109 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्