Sunday, March 7Nepal News Portal
Shadow

सार्वजनिक बस चढेका एक व्यक्तिको साथमा ४० लाख रुपैयाँ नगद


प्रहरीले सार्वजनिक बस चढेर बुटवलबाट काठमाडौं आएका एक व्यक्तिको साथमा४० लाख रुपैयाँ नगद बरामद गरेको छ।

चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गामा गरिएको जाँचमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका(२ बस्ने ४० वर्षीय व्यास गुप्ताको साथबाट उक्त रकम बरामद भएको र पैसाको स्रोत नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुप्ताले झोला र कम्मरपेटीमा लुकाएर उक्त रकम काठमाडौँ भित्र्याउँदै थिए।

Total Page Visits: 13 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्