काठमाडौं, कार्तिक २७ (ससं) ।आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको थियो ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ३८६ सवारी साधनलाई आज बिहान नियन्त्रणमा लिएको छ।
जोरबिजोरको उल्लङ्घन गर्ने ३८६ ओटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २८८ ओटा दुई पाङग्रे र ९८ ओटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् ।
Total Page Visits: 4 - Today Page Visits: 1