Thursday, March 4Nepal News Portal
Shadow

गोरू काटेको आरोपमा दुई व्यक्ति पक्राउ


काठमाडौं, २८ कार्तिक (ससं)। गुल्मीको मुसिकोट नगरपालिका ८ अर्छुङका दुई जनालाई गोरू काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

४५ वर्षीय रामबहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरू काटेको आरोपमा बिहीबार बेलुका प्रहरीले प्रक्राउ गरेको छ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्