काठमाडौं, ३ मंसिर (ससं) । नेपाल कम्युनिस्ट पार्टी को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि पुन बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
Total Page Visits: 16 - Today Page Visits: 6