काठमाडौं, ५ मंसिर (ससं) । सप्तरीको बोदे बर्साइन नगरपालिका ३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु भएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो।
निमोनियासम्बन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी ज्येष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
Total Page Visits: 2 - Today Page Visits: 1