काठमाडौं, ७ मंसिर (ससं)। उपत्यकामा आज ९५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७३३, भक्तपुरका ५३ र ललितपुरका १३१ जना रहेका छन्।
Total Page Visits: 2 - Today Page Visits: 1