काठमाडौं, ८ मंसिर (ससं)। आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार हुने छ।
जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ भने तेजाबी सुनको भाउ तोलामा ९३ हजार ८०० र चाँदीको भाउ एक हजार २१० रूपैयाँ रहेको छ।
Total Page Visits: 10 - Today Page Visits: 2