Tuesday, March 9Nepal News Portal
Shadow

बजारमा सुनचाँदीको भाउ स्थिर


काठमाडौं, ८ मंसिर (ससं)। आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार हिजोकै मूल्यमा आज सुनचाँदीको कारोबार हुने छ।

जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ भने तेजाबी सुनको भाउ तोलामा ९३ हजार ८०० र चाँदीको भाउ एक हजार २१० रूपैयाँ रहेको छ।

Total Page Visits: 10 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्