Saturday, March 6Nepal News Portal
Shadow

आज सुनको भाउ तोलामा २०० रूपैयाँले घट्यो


काठमाडौं,१२ मंसिर (ससं) । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ।

साताको अन्तिम कारोबारको दिन आज सुनचाँदीको मूल्यमा ओरालो लागेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकेको छ। हिजो यसको मूल्य तोलामा ९१ हजार ५०० थियो।

यस्तै, हिजो ९१ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९८ हजार ८०० रूपैयाँ निर्धारण गरिएको छ भने चाँदी १० रूपैयाँले घटेर

प्रतितोला एक हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।

Total Page Visits: 19 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्