Friday, March 5Nepal News Portal
Shadow

कल्भर्टमा जमेको पानीमा डुबेर एक जनाको ज्यान गयो


काठमाडौं, १६ मंसिर (ससं)। कैलालीमा एक जनाको कल्भर्टमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

४० वर्षीय खन्ते भाटको घर नजिकैको कल्भर्टमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो।
उनको घर जानकी गाउँपालिका–९ अमरावती रहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्