Saturday, March 6Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १,२७२ जनामा कोराना संक्रमण पुष्टि


काठमाडौं, १९ मंसिर (ससं) । नेपालमा आज थप एक हजार २७२जनामा कोराना संक्रमण पुष्टि भएकोे छ ।
गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्