Thursday, March 4Nepal News Portal
Shadow

२४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, पुस ५ (ससं) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५३ हजार ७७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ७० हजार ८३० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ३२० छ । २४ घण्टामा ४ हजार ६२० पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।

Total Page Visits: 7 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्