Saturday, February 27Nepal News Portal
Shadow

२४ घण्टामा १ हजार ९७ कोरोनामुक्त, ११ को मृत्यु


काठमाडौं, पुस ५ (ससं) । २४ घण्टामा १ हजार ९७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४३ हजार ६६४ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्