काठमाडौं, पुस ८ (ससं) । नेपाल कम्युनिस्ट पार्टी का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर सांसद सम्मिलित संसदीय दलको बैठक सुरू भएको छ।
बानेश्वरस्थित संघीय संसद् भवनमा प्रचण्ड माधवकुमार नेपाल समूहको संसदीय दलको बैठक सुरू भएको हो।
उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने कार्यसूची तय गरिएको छ।
Total Page Visits: 4 - Today Page Visits: 1