Wednesday, April 21Nepal News Portal
Shadow

साहित्य

देशको माया

देशको माया

साहित्य
                      लेखक : जीवन प्रसाद जैसी देशको माया नभएको कहाँ होर, हातमा पैसा पर्दिन्छन् त केगर्नु । गरिबको दया नलागेको कहाँ होर, दयाले यहाँ केह गर्न सकिन्न त केगर्नु । संमृद्ध समाज नरोजेको कहाँ होर, काममा साथ दिन्नन् त केगर्नु । देश धनि बनाउन मन नभएको कहाँ होर, एक्लैले मात्र गरेर हुँदैन केगर्नु । भ्रष्टचारको जालो मन परेको कहाँ होर, चिया खर्च भनी हाल्दिन्छन् त केगर्नु । गल्ती लाई साचो भन्न मन कहाँ होर, सत्ता खसाल्दिन्छन् त के गर्नु ।...